गर्मी लाग्न थाल्यो । यसले स्वास्थ्यमा विभिन्न तरिकाले असर पार्छ ।आयुर्वेदमा गर्मीलाई ग्रीष्म ऋतु भनिन्छ । आयुर्वेदले गर्मी महिनामा खान हुने वस्तुका विषयमा बताएको छ । गर्मीमा पाचन प्रक्रिया सुस्त हुन्छ । शरीरलाई बढी तात्न नदिनका लागि जठराग्नि मन्द हुन्छ । यस्तो अवस्थामा भोक कम लाग्छ र हलुका खानेकुरा खान मन लाग्छ । गर्मीमा अमिल...