बर्षायाममा हुने अत्यधिक गर्मीले मानिसलाई खानपानमा खासै रुची हुदैँन । अझ गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ । गर्मी मौसममा कस्ता खानेकुरा खाने त ? क) दही : शरीरमा पानीको अभावले […]