गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खानेले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायतको समस्या आउन सक्छ । झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्छ । त्यसैले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित […]

सम्बन्धित सामग्री

हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस? कसरी बच्ने?

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ।

के हो ‘लु’? यो कसरी लाग्छ, कसरी बच्ने?

गर्मी सुरू भएसँगै हामीले प्राय:सुनेरहने शब्द हो ‘लु’। तर, खासमा लु के हो र यसबाट कसरी बच्ने भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। जसका कारणले गर्दा हामीले यसका बारेमा समयमै सतर्कत अपनाउन नसक्दा विभिन्न किसिमका स्वास्थ्य समस्या झेल्नुपरेको हुन्छ। सरकारले अधिक गर्मी हुने ठाउँमा सतर्कता अपनाउन अनुरोध गरेपनि जनसाधारणमा यसको बारेमा उपर्युक्त जानकारी हुन […]

कार्यस्थलमा हुने डिप्रेसनबाट बच्ने उपाय

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नकारात्मक कार्यस्थल वातावरणले मानिसको मानसिक र शारीरिक स्वास्थ्यलाई बिगार्छ। यसले गर्दा कार्यालयमा अनुपस्थिति बढ्ने र कर्मचारीको उत्पादकत्व कम हुन सक्छ।

काभ्रेमा पुनः डेङ्गु र कोरोना संक्रमण

परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए।

चिसोबाट  कसरी बच्ने ?

बढ्दो चिसोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू...

पर्सामा नागरिकता लिनेको भीड, छैन स्वास्थ्य सुरक्षा सतर्कता

पर्सा :  कोरोनाबाट बच्ने उपाय र स्वास्थ्य सुरक्षा सतर्कता पर्सामा फोस्रो सावित भएको छ। हाट बजार होस् वा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अध्यक्षको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा  स्वास्थ्य सुरक्षा सतर्कतालाई बेवास्ता गरिएको छ।कोरानाबाट बच्न दूरी कायम गरिएको छैन। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरू बिनामास्क उपस्थित हुन्छन्। नियम पालना गराउने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सहायक प्रमुख जिल्ला अधिकारी

के हो निपाह भाइरस ? कसरी बच्ने ?

भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अ

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...