काठमाडौं । हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । २७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा […]
काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे। संगठन सुदृढीकरण […]
काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।
२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको […]
काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको शनिबार भएको निर्वाचनमा पाण्डवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १ सय ४१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी भोला सुवेदीले १ सय १९ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो । जम्मा ३ सय ६५ मतदाता रहेकामा २ सय ६१ मत खसेको प्रमुख निर्वाचन […]
नेपाल समाचारपत्र, काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको शनिबार भएको निर्वाचनमा पाण्डवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १ सय ४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी भोला सुवेदीले १ सय १९ मत प्राप्त गर्नुभएको थियो भने १ मत बदर भएको थियो । जम्मा ३ सय ६५ मतदाता रहेकामा २ सय ६१ […]
गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।जेल चलान हुनेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपि
मंगलवार दिउँसो काठमाडौंको गोंगबु बसपार्कमा कोरोना विरुद्धको खोप लगाउन लाईनमा उभिएका यात्रुहरु । सरकारले तिहार मनाउन उपत्यका बाहिर जाने यात्रुहरुलाई लक्षित गरि काठमाडौंको कोटेश्वोर, गोंगबु र कलंकी बसपार्कमा मंगलवार र बुधवार बिहान १० देखि ५ बजेसम्म कोभिसिल्ड र भेरोसेल खोप लगाउने व्यावस्था गरेको छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान
मंगलवार दिउँसो काठमाडौंको गोंगबु बसपार्कमा देखिएको मानिसहरुको चहलपहल । बसपार्कका टिकट काउन्टर सञ्चालन नभए तापनि विभिन्न बस व्यावसायी संघहरुले उपत्यकाबाहिर लामो दूरीमा रात्रिकालिन बस सेवा सञ्चालन गरिरहेका छन् । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान