मंगलवार दिउँसो काठमाडौंको गोंगबु बसपार्कमा कोरोना विरुद्धको खोप लगाउन लाईनमा उभिएका यात्रुहरु । सरकारले तिहार मनाउन उपत्यका बाहिर जाने यात्रुहरुलाई लक्षित गरि काठमाडौंको कोटेश्वोर, गोंगबु र कलंकी बसपार्कमा मंगलवार र बुधवार बिहान १० देखि ५ बजेसम्म कोभिसिल्ड र भेरोसेल खोप लगाउने व्यावस्था गरेको छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान