आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्दै एप्पल, नयाँ आइफोनमा उपलब्ध हुने

माइक्रोसफ्ट, गुगलसमेत विश्वका कैयन् ठुला प्रविधि कम्पनीहरुले आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स विकास गरिसकेका छन् । गुगलले आफ्नो पछिल्लो पिक्सेल ८ सिरिजको फोनमा विभिन्न फिचरहरु राखेको छ । ती फिचरको मद्दतबाट प्रयोगकर्ताहरुले पिक्सेल स्मार्टफोनमा नयाँ अनुभव गर्न …

सम्बन्धित सामग्री

सफ्टवेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पढाइ हुने

सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रम अध्यापन गराउने भएको छ । बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बिएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल...

के हो आर्टिफिसियल इन्टेलिजेन्स ? हाम्रो बारेमा कसरी जान्छ यति धेरै कुरा ?

के तपाईंले आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा बुझ्नुभएको छ ? पछिल्लो ६ महिनायता च्याट जीपीटीजस्ता च्याटबट तथा मिडजर्नी जस्ता तस्वीर सिर्जना गर्ने (इमेज जेनेरेटर) प्लाटफर्मको प्रयोग निकै बढेको छ । तथापि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वा मेसिन लर्निंग मोडेलमा निकै लामो समयदेखि काम हुँदै आएको थियो । एआईले कसरी यतिधेरै कुरा जान्दछ ? सबै प्रकारका मेसिन लर्निंग प्रक्रियामा […]

विन्डोजमै आर्टिफिसियल इन्टेलिजेन्स, अब ल्यापटपसँग कुराकानी गर्न सकिने

बिंग च्याटबटपछि माइक्रोसफ्टले अब विन्डोजमा समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुविधा ल्याउने घोषणा गरेको छ । माइक्रोसफ्टले आफ्नो कम्प्युटर अपरेटिंग सिस्टम विन्डोजमा एआई लागू गर्ने मनसाय केही महिनाअघि नै बनाएको थियो । माइक्रोसफ्ट बिल्ड २०२३ ले एआईको सन्दर्भमा विन्डोजमा आउने नयाँ फिचर्सलाई विस्तृतमा समीक्षा गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले आगामी वर्ष विन्डोज १२ […]

आर्टिफिसियल इन्टेलिजेन्स र तेस्रो विश्व

पछिल्ला महिनाहरुलाई भविष्यको प्रक्षेपण गर्न सक्षम अर्थात् प्रेडिक्टिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि मूल धारमा आएको क्षणको रुपमा सम्झना गर्न सकिन्छ । भविष्यको प्रक्षेपण अर्थात् भविष्यवाणी गर्ने अल्गोरिदमहरू दशकौंदेखि प्रयोग हुँदै आएका भए पनि ओपन एआई कम्पनीको च्याट जिपिटी थ्री जस्ता एप्लिकेसनहरू आउनु र माइक्रोसफ्टको बिंग सर्च इन्जिनमा त्यसको तीव्र समायोजन हुनुले प्रयोगकर्तामैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको ढोका […]

सामसुङको नयाँ फिचर : तपाईंकै आवाजमा फोन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले के मात्र गरिरहेको छैन । कसैको तस्वीर बनाउन होस्, कसैका लागि कुरा गर्न होस् । यी सबै काम फरक फरक खालका आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले गरिरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्च इन्जिनमा जोडिएको छ । त्यसैले यस्तो परिप्रेक्ष्यमा स्मार्टफोन निर्माता कम्पनीहरु पनि अब पछि रहन चाहँदैनन् । सामसुङले आर्टिफिसियल इन्टेलिजेन्समा […]

साझा हितका लागि आर्टिफिसियल इन्टेलिजेन्स

सन् २०२२ मा पत्रपत्रिकाको पहिलो पृष्ठमा अभूतपूर्व मात्रामा प्राविधिक क्षेत्रका समाचार आएका छन् । पत्रकार, शिक्षाविद्, व्यापारी र नीति–निर्मातालगायत तप्काले प्रयोग गर्ने प्राथमिक सार्वजनिक सञ्चार संयन्त्र ट्विटरलाई एलोन मस्कले अक्टोबरमा अधिग्रहण...

साउदी अरेबियाले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विश्व सम्मेलन गर्ने

साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।  सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञता

काठमाडौं विश्वविद्यालयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नयाँ विषय

मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौं विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (विटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम शुरु गर्ने भएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट नेपालमै पहिलो पटक उक्त विषयहरुको कार्यक्रम लागु गरेको हो । ‘स्थानीय तथा विश्वब्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन […]

अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने घोषणा गरेको छ। एआईसम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार सातासम्म चल्नेछ। कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर […]