अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने घोषणा गरेको छ। एआईसम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार सातासम्म चल्नेछ। कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर […]