काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले के मात्र गरिरहेको छैन । कसैको तस्वीर बनाउन होस्, कसैका लागि कुरा गर्न होस् । यी सबै काम फरक फरक खालका आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले गरिरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्च इन्जिनमा जोडिएको छ । त्यसैले यस्तो परिप्रेक्ष्यमा स्मार्टफोन निर्माता कम्पनीहरु पनि अब पछि रहन चाहँदैनन् । सामसुङले आर्टिफिसियल इन्टेलिजेन्समा […]