काठमाडौं विश्वविद्यालयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नयाँ विषय

मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौं विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (विटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम शुरु गर्ने भएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट नेपालमै पहिलो पटक उक्त विषयहरुको कार्यक्रम लागु गरेको हो । ‘स्थानीय तथा विश्वब्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन […]