अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अमेरिका आउने यात्रुहरुबारे जाँचबुझ गर्न एक आक्रामक आर्टिफिसियल इन्टेलिजेन्स संचालित निगरानी उपकरण प्रयोग गरिरहेको खुलासा भएको छ । यो प्रविधिबाट सीबीपीले अमेरिकी नागरिक, शरणार्थी र शरण खोज्ने व्यक्तिहरू लगायतका यात्रुहरूको निगरानी गरिरहेको जनाइएको छ । जसले केही अवस्थामा उनीहरूको सोसल सेक्युरिटी नम्बर र स्थान डेटामा उनीहरूको सोशल मिडिया पोस्टहरू […]