भेरी अस्पतालको दुर्दशालाई मिडियाले बाहिर ल्यायो। अनि अस्पताल प्रशासनले माग्यो - करारमा चिकित्सक र स्वास्थ्यकर्मी। भेरीमात्र होइन सबैखाले अस्पतालहरु कोरोना भाइरस संक्रमितहरुले भरिएका छन्। नेपालका विभिन्न स्थानमा स्थानीय प्रशासनबाट निषेधाज्ञा त जारी भएको छ तर त्यसको पालना कसरी हुन्छ भन्न सकिन्न।
छिमेकी मुलुक भारतमा अक्सिजन र ओखती नपाएर मरिरहेका मानिसको…