काठमाडौं : १९औं एसियाली खेलकुद अन्तर्गत ई–स्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पनि पदक जित्ने नेपालको आशा समाप्त भएको छ।चाइना हाङझाउ ई–स्पोर्ट्स सेन्टरमा शनिबार बिहान भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि पदक सम्भावना समाप्त भएको हो ।सेमिफाइनलमा नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समीर गुरुङले प्रतिस्पर्धा गरेका थिए। शुक्रबार भएको एलिमिनेसन राउण्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्र
२८ पुस, काठमाडौं । जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ । यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो । ‘उनीहरु यस्ता […]
काठमाडौँ – जोना रोड्रिगुयजका लागि क्युबाली सरकारले हालसालै महिलालाई बक्सिङ खेल्न छुट दिने निर्णय गरेको छ। उनको उत्कृष्ट जीवनको सुरुवातको आशा पलाएको छ। परन्तु, यो पूर्ण भने होइन। ३० बर्सिया उनले ओलम्पिक र विश्व बक्सिङ च्याम्पियनसिप जित्ने सम्भावना कमै छ। अहिले रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत उनका लागि फेरी यो काम छाडेर खेलाडी जीवन चयन गर्नु […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् । ‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ […]
The post तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ appeared first on राजधानी राष्ट्रिय दैनिक.
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जनता समाजवादी पार्टी(जसपा) बनेको दुई वर्ष बित्न नपाउँदै गत साउन ११ गते सो विभाजित भयो । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेपछि पार्टीको आधिकारिकता उपेन्द्रले पाएका थिए। त्यसपछि दल विभाजनसम्बन्धी अध्यादेशको सहारामा महन्थले नयाँ दल दर्ता गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाए । जसको अध्यक्ष हाल ठाकुर नै रहेका छन् । यसैबीच स्थानीय तह निर्वाचन वैशाख ३० गते घोषणा भएपछि मधेसलाई आधार बनाइ र
६ चैत, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय फुटबल टिम र त्यहाँको शीर्ष श्रेणीको क्लब चोङबुरी एफसीसँग मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार थाइल्याण्ड जाँदैछ । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आइतबार एक कार्यक्रमकाबीच बिदाई गर्यो । बिदाईपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरे पनि फिफा वरियतामा […]
रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने आशा तुहिएको छ । रियल बेटिस बिरुद्ध गोलरहित बराबरी खेलेपछि रियल मड्रिडको उक्त आशा तुहिएको हो ।
स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दुई अङ्कले पछाडि छ । एटलेटिकोले अझै एक खेल खेल्न बाँकी नै छ । एटलेटिको मड्रिडले आइतबार एथलेटिको बिल्बाओको सामना गर्दैछ । बार्सिलोना तेस्रो स्थानमा छ । रियलभन्दा ऊ तीन अङ्कले पछाडि छ । तर अझै दुई खेल खेल्न बाँकी नै छ ।