प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो ४ सय केभीको सबस्टेसन उद्घाटन गरेसँगै विद्युत्को क्षेत्रमा केही आशा पनि देखिएको छ ।...
काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिका थारु २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को […]
The post आशा र स्वस्तिका सेमिफाइनलमा first appeared on Hamro Khelkud.
३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् । यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । 'जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कु
सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा […]
देशभर भएको हिमपात र वर्षाले किसानहरूमा हिउँदे फसल केही राम्रो गरी भित्र्याउन पाइने आशा पलाएको छ । मंसिर महिनाको तेस्रो हप्ताभित्रै वर्षा भइदिएको भए झनै राम्रो फसल भित्र्याउन सकिने किसानको अनुमान रहे पनि यसले केही आशा भने ल्याइदिएको छ । ढिलै भए पनि हिउँ परेकाले हिमाली तथा उच्च पहाडी इलाकामा यस वर्षको गहँु, जौं र […]
The post किसानहरूमा हिउँदे फसलको आशा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्मपरिवर्तन,विदेशी चलखेल र भ्रष्टाचार...
एक वर्षअघि सुरु भएर विश्वभर आतंक मच्चाएको कोभिड–१९ को महामारी खोप प्रयोगमा आउन थालेसँगै कमजोर हुँदै जाने आशा गरिएको छ । खोपको उत्पादन, वितरण र उपलब्धताको मात्राका कारण अहिले नै...