नेपाल भित्रिएको २०औँ दिनमा बल्ल कर्णाली पुग्यो मनसुनी वायु

नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा बल्ल कर्णालीसम्म फैलिएको छ । सामान्यताः मनसुन भित्रिएको एक साताभित्र देशभर फैलिएर झरी पर्ने हुन्छ । तर, यो वर्ष औसतभन्दा ९ दिन अर्थात् २२ जेठमै...

सम्बन्धित सामग्री

मनसुन नेपाल पस्न अझै कम्तीमा डेढ साता लाग्ने

काठमाडौँ-   पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो। केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया: १२ दिन लाग्छ। मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ। नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र […]

देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।...

देशभर फैलियो मनसुनी वायु,  बिहीबारसम्म झरीको सम्भावना

मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको...

मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती  र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ । लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती  पाइरहेका छन् । अहिले पनि यी प्रद...

फैलँदै मनसुनी वायु, आज कहाँ–कहाँ बर्षा?

काठमाडौं, जेठ २७ । नेपालमा मनसुनी वायु देशभर फैलनेक्रम बढेसंगै प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, […]

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ : नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]

यी क्षेत्रमा आज पनि भीषण वर्षा हुँदै, सतर्क रहन अपिल

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज पनि दशैभर पानी पर्ने सम्भावना रहेको छ।

मनसुनी वायु सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं : मनसुनी वायु सक्रिय रहेको कारण अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। उनकाअनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका

मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अध