मनसुन नेपाल पस्न अझै कम्तीमा डेढ साता लाग्ने

काठमाडौँ-   पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो। केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया: १२ दिन लाग्छ। मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ। नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र […]

सम्बन्धित सामग्री

भित्रियो मनसुन, केही दिनमा देशभर फैलिने

काठमाडौं – यो वर्षको मनसुन शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जेठको अन्तिम साता अर्थात् जुन १० मा मनसुन भित्रिने गर्दछ । यो वर्ष सामान्यतया दुई दिन अघि नै मनसुन ने...