देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।...

सम्बन्धित सामग्री

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (बुधबार) बिहान कर्णाली, गण्डकी, मधेश प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी […]

फैलँदै मनसुनी वायु, आज कहाँ–कहाँ बर्षा?

काठमाडौं, जेठ २७ । नेपालमा मनसुनी वायु देशभर फैलनेक्रम बढेसंगै प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, […]

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ : नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]

सोमबारसम्म भारी वर्षाको सम्भावना

सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । भारी वर्षाका कारण बाढी पहिरो जस्ता मनसुनजन्य घटना हुने भएकाले समयमा नै उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।बदली भएको मनसुन सोमबारसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखले बताएको छ । मनसुनी वायु सक्रिय रहेकाले गएको सोमबारदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा […]

एक साता मनसुन सक्रिय रहने, यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा  भ

मनसुनी वायु सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं : मनसुनी वायु सक्रिय रहेको कारण अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। उनकाअनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायु सक्रिय भएका कारण आज देशभरको मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले प्रदेश–१, २,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुनेछ। प्रदेश–१, प्रदेश–२, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।