मनसुनी वायु सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं : मनसुनी वायु सक्रिय रहेको कारण अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। उनकाअनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका

सम्बन्धित सामग्री

देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।...

देशभरका विभिन्न स्थानमा वर्षा हुने

काठमाडाैँ- देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौँ, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी […]

लुम्ले र जुमलेटीमा अत्याधिक वर्षा, आकस्मिक बाढीको जोखिम

काठमाडौं । मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने […] The post लुम्ले र जुमलेटीमा अत्याधिक वर्षा, आकस्मिक बाढीको जोखिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

कास्कीको लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम

कास्की – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ। गएराति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ। आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा […]

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ […]

फैलँदै मनसुनी वायु, आज कहाँ–कहाँ बर्षा?

काठमाडौं, जेठ २७ । नेपालमा मनसुनी वायु देशभर फैलनेक्रम बढेसंगै प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, […]

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा भारी वर्षा

बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ : नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]

मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अध