मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गरेका छन्। एक विज्ञप्ति निकाल्दै उनले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका हुन्। पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट […]

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री भन्छन् : मन्त्री देवकोटा र मनाङेलाई हटाउँदिन

१६ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्रिपरिषदबाट नहटाउने बताएका छन् । आइतबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले एमाले मन्त्रिपरिषदमा सहभागी भएपछि …

केन्द्रमा सहजै सरकार बन्दा प्रदेशमा किन भइरहेकाे छ किचलाे ?

घुँडामा समस्या देखिएपछि उपचार गर्न भारत पुगेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कहिले स्वदेश फर्किन्छन् भन्ने टुङ्गो छैन । एमालेसँग सरकार विस्तारमा सामान्य छलफलसमेत नगरी दिल्ली गएकै कारण प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब भएको छ । गठबन्धनको एउटा घटक एमालेले चाहिँ जतिसक्दो छिटो सरकारमा सहभागी हुन चाहेको छ । तर, मुख्यमन्त्री पाण्डे स्वदेश फर्केर...

अलमलमा मुख्यमन्त्री : प्रदेशसभा फेस गर्ने कि राजीनामा दिने

१९ चैत, पोखरा । संविधानको व्यवस्था अनुसार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको तीन दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ र माओवादी केन्द्रले २३ फाुगनमा समर्थन फिर्ता लिएको थियो । साथै गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र […]

गण्डकीले प्रदेशका ओलिम्पियनलाई मासिक ५ हजार रुपैयाँ दिने

२० जेठ, पोखरा । गण्डकी प्रदेशले अहिलेसम्म प्रदेशबाट ओलम्पिकमा सहभागी भएका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । दोस्रो ओलिम्पियन पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको प्रतिनिधित्व गरी विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ओलम्पिक खेलेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए । एथलेटिक्सका टीका बोगटी (गोरखा), जुडोका […]

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभा सदस्यका ६० मध्ये ३१ जना सांसदहरूले विश्वासको मत प्रदान गरेका छन्।उनलाई अधिकारीलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन्। शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो।मतदानमा ५८ जना सांसदहरू सहभागी भएका थिए। एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पर्वतका मित्रलाल बस्

राष्ट्रिय खेलकुदको ट्रफी गण्डकी प्रदेशमा सार्वजनिक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो । पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । […]

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेलको अपिल

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग […]