घुँडामा समस्या देखिएपछि उपचार गर्न भारत पुगेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कहिले स्वदेश फर्किन्छन् भन्ने टुङ्गो छैन । एमालेसँग सरकार विस्तारमा सामान्य छलफलसमेत नगरी दिल्ली गएकै कारण प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब भएको छ । गठबन्धनको एउटा घटक एमालेले चाहिँ जतिसक्दो छिटो सरकारमा सहभागी हुन चाहेको छ । तर, मुख्यमन्त्री पाण्डे स्वदेश फर्केर...