काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति आयोगको ध्यानकर्षण भएको भन्दै स्पष्टिकरण सोधेको हो । ‘प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी चुनावी सभामा सहभागी हुनु […]