पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान प्रदत्त अधिकार बाँडफाँडबारे केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद रहेको बताएका छन्।साथै उनले प्रदेश सरकार र स्थानीय तहप्रति केन्द्र सरकार अनुदार भएको टिप्पणी गरे।मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारको मातहतमा प्रहरी र कर्मचारी हुँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताएका छन्।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले बुधबार गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका क