बुटवलः लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।
मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्ने तयारी रहेको नेपाली काँग्रेसका सांसद फखरुदिन खानले बताए।
‘अहिले सबै दलको संयुक्त बैठक रहेको छ। आज कार्यालय समय भित्र अविश्वासको प्रस्ताव दर्ता हुन्छ,'…