प्रदेश २ कोरोना कोषमा सूर्य नेपालले दियो एक करोड रुपैयाँ

जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथामका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ।  सूर्य नेपालका प्रतिनिधिले शुक्रबार मुख्यमन्त्री लालबाबु राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। विभिन्न संघसंस्थाले हालसम्म राहत कोषमा जम्मा गरेको र...

सम्बन्धित सामग्री

धनुषामा गाडी दुर्घटना‚ एकजना घाइते

जनकपुरधाम : धनुषामा मिक्सर गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।मंगलबार ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर गाडी दुर्घटना हुँदा चालक घाइते भएको प्रहरी स्रोतले जानकारी दियो।दुर्घटनामा परेर मिथिला नगरपालिका-८ का ३३ वर्षीय समीर बुढा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। मगरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दियो।

प्रदेश २ लाई लुम्बिनीले दियो एक सय ६२ रनको चुनौति

काठमाडौं, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई १६२ रनको चुनौति दिएको छ । क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १६१ रन बनाएको छ । लुम्बिनीका लागि देव खनालले सर्वाधिक ५४ रनको योगदान गरे । यस्तै, बसिर अहमद र […]

काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा

काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ । काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा […]

प्रदेश २ सरकारले शहीद परिवारलाई रोजगारीको आश्वासन दियो, काम दिएन

११ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो । आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी […]

तीन प्रदेशका प्रदेश प्रमुख हटाउँदै सरकार

काठमाडौँ – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो। आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले देश सञ्चारलाई जानकारी दियो। केपी ओली सरकारले […]

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…

इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद …