प्रदेश २ सरकारले शहीद परिवारलाई रोजगारीको आश्वासन दियो, काम दिएन

११ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो । आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी […]

सम्बन्धित सामग्री

प्रदेश २ सरकारले गठन गर्यो सहिद प्रतिष्ठान

काठमाडौँ । प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न  प्रतिष्ठानको गठन गरेको प्रदेश २ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।२०६३ सालदेखि तराई मधेश तथा थरूहटमा पटक पटक भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थ