विश्वकपमा सबैभन्दा सफल अफ्रिकी टिम मोरक्कोले विश्व च्याम्पियन फ्रान्सको सामना गर्दै

मोरक्कोको फुटवल टिम एटलस लायन्स पहिले नै विश्वकप इतिहासमा सबैभन्दा सफल अफ्रिकी टोली हो । मोरक्कोले प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचिसकेको छ । सेमिफाइनलमा पुग्न मोरक्कोले युरोपेली हेवीवेट्स बेल्जियम, स्पेन र पोर्चुगललाई हराएको थियो । अब एटलस लायन्सले युरोपले सबैभन्दा राम्रो विश्व च्याम्पियन फ्रान्ससँग सामना गर्दैछ । मोरक्कोले पोर्चुगललाई हराएपछि, […]

सम्बन्धित सामग्री

विश्व स्वास्थ्य वैज्ञानिकहरुले दिए कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी

विश्व स्वास्थ्य नेताहरूले कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी दिएका छन् । भर्खरैको विश्व आर्थिक मञ्चमा विश्व स्वास्थ्य संगठनले विश्व नेताहरूलाई चेतावनी जारी गर्दै भविष्यमा विश्वले कोभिड १९ भन्दा २० गुणा खराब महामारीको सामना गर्न सक्ने बताएको छ। वैज्ञानिकहरूले यसलाई डिजिज एक्स भनेका छन्, जुन शब्दले अर्को विश्वव्यापी महामारीलाई पहिचान गर्दछ । यो मामारी […]

विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै

एजेन्सी – आयोजक भारत र अष्ट्रेलिया आइसिसी विश्व कप क्रिकेट उपाधिका लागि आइतबार भिड्दैछन् । यसपटक भारतको फाइनल सम्मको यात्रा अष्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अष्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई […] The post विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै first appeared on हाम्रो खेलकुद.

विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी – उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, “यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न […]

एकध्रुवीय विश्व व्यवस्थाका दुष्परिणाम

सन् नब्बेको दशकसम्म संसारले द्विधु्रवीय विश्वको सामना गर्नुपर्‍यो । विश्वमा एकातिर स्वतन्त्र विश्व अर्थात् पुँजीवादको नेतृत्व अमेरिकाले र साम्यवादी वा समाजवादीको नेतृत्व तत्कालीन सोभियत संघले गरेको थियो । फलतः एकातर्फ नेटो र...

वर्ष २०२३ कष्टपूर्ण हुने, एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टलीना जार्जिएवाले वर्ष २०२३ मा एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने बताएकी छन्। अमेरिका, युरोपेली संघ र चीनको अर्थव्यवस्था सुस्ताउँदा यो वर्ष कष्टपूर्ण बन्ने दाबी उनको छ। युक्रेनमा जारी युद्ध, तिव्ररुपमा बढेको महंगी, चीनमा कोरोना प्रभावले विश्व अर्थव्यवस्थालाई असर गर्नेछ। ‘जुन देशमा मन्दी हुँदैन त्यहाँ पनि लाखौ, करोडौं जनताले मन्दीको सामना गर्नुपर्नेछ,’ उनले भनिन्।

स्टर्लिङ विश्व कपका लागि कतार जाने

एजेन्सी – फरवार्ड रहिम स्टर्लिङले विश्व कपका लागि कतार जाने भएका छन् । चेल्सीका फरवार्ड पारिवारिक कारणले विश्व कपको बीचबाट स्वदेश फर्केका थिए । उनी शुक्रबार टोलीमा आबद्ध हुने आशा गरिएको छ । विश्व कप क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सको सामना गर्नेछ । इङ्ल्यान्डको विश्व कप टोलीमा रहेका खेलाडीमध्ये स्टर्लिङ सर्वाधिक क्याप जित्ने खेलाडी हुन् […]

सहुलियतपूर्ण वित्तीय सहयोगका लागि श्रीलंका योग्य रहेको विश्व बैङ्कको भनाई

विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंका योग्य रहेको जनाएको छ । अति कमजोर आर्थिक अवस्थाको सामना गरिरहेको श्रीलंकाले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी विश्व बैङ्कले सहयोगको सूचीमा समावेश गरेको हो । देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका लागि आईडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलंकाको योग्यतालाई विश्व ब्यैङ्कले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लामो समयदेखि श्रीलंका सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अन...

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस

विश्व अर्थतन्त्र र नेपालमा प्रभाव

आजको विश्वले जलवायु परिवर्तन, कोभिड–१९, विभिन्न खाले राजनीतिक द्वन्द्व, मूल्यवृद्धि, खाद्य तथा ऊर्जा संकट र रासायनिक मलको अभावको सामना गरिरहेको छ भने यसै बीचमा रूस–युक्रेन युद्धले यो संकटमा ऊर्जा थपेको अवस्था छ । कोभिड–१९ ले थिलथिलो पारेको विश्व अर्थतन्त्रलाई अहिले उच्च मूल्यवृद्धिले आक्रान्त बनाएको र अब विश्व नै मन्दीको चपेटामा पर्ने त्रासले सताएको छ । […]