क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो। अन्तिम १६ मा पुग्न…

सम्बन्धित सामग्री

विश्वकपबाट बाहिरियो बेल्जियम

विश्वकप फुटबलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगितामा क्रोएसिया र मोरक्कोले नकआउटमा स्थान बनाएका छन्।नेपाली समयअनुसार बिहीबार राति भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित आवश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको छ।दुवै टिमले गोलका केही राम्रा मौका चुकाएका थिए। बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुले गरेका उत्कृष्ट प्रयास विफल हुँदा बेल्जियमले नकआउटको अवसर गुमायो।

बराबरी खेलेपछि क्रोएसिया समूह उपविजेता, बेल्जियम बाहिरियो

१५ मंसिर, काठमाडाैं ।  निर्णायक खेलमा क्राेएसियासँग बराबरी खेलेपछि बेल्जियम टिम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो । बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यस समूहबाट मोरक्को ७ अंक जोडेर समूह्य विजेता […]

बाहिरियो बेल्जियम,क्रोएसिया र मोरक्को नकआउटमा

कतार विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमको यो निरासाजनक नतिजा हो। बिहीबार भएको समूह एफ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित अत्यावश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको हो। दुबै टिमले गोलका केही राम्रा मौका […]

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।

मोरक्कोलाई अग्रता, बेल्जियम र क्रोएसिया बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को अन्तिम खेल चलिरहेको छ । मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिँदा बेल्जियम र क्रोएसिया गोलरहित बराबरीमा छन् । मोरक्कोले पहिलो हाफमा २-१ को अग्रता लिएको छ । खेलको सुरुवात समयदेखि दबाब बनाएको मोरक्को अग्रतासँगै समूहको शीर्षस्थानमा छ । मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको […]

आयरल्याण्डसँग बराबरीमा रोकियो बेल्जियम

काठमाडौं – गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटलबमा बेल्जियम र आयरल्याण्डले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २–२ गोलको बराबरी खेलेको हो । बेल्जियमका लागि खेलको २२ औं मिनेटमा मिची बात्सुआइले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै आयरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । […]

स्पेनको जित, बेल्जियम रोकियो

एजेन्सी – स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २–१ ले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।

बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

एजेन्सी। विश्व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध खेल्नेछ।