बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा - Nepal Japan

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि पर्वत जिल्लामा पहिलोपट

सम्बन्धित सामग्री

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईंले बताए । २०७९/८० मा...

सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईंले बताए । २०७९/८० मा...

पर्वतको बनौका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित

जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका-९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

९ चैत, फिक्कल। इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का […]

तरकारी खेतीमार्फत व्यावसायिक बन्दै किसान

जिल्लाको पूर्वी क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीमा निर्भर छन्। तरकारी बेच्न कहिलेकाहीं समस्या भए पनि प्रायः यहाँ उत्पादित तरकारी उच्च मूल्यमै बिक्री हुने गरेको छ।...

छत्रकोट र रूरूका किसान व्यावसायिक खेतीमा

गुल्मी । गुण र खुदोका लागि प्रख्यात गुल्मीको छत्रकोटको दिगाम र रूरूको थानपतिका कृषकलाई अहिले भाइनभ्याई छ । उनीहरूले ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गर्ने गरेका छन् । उखुका लागि थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रका रूपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत […]

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ ।     व्यावसायिक रूपमा बाख्रापालनका लागि परियोजनाले १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ । कार्यक्रमको कुल लागत ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, बिटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिए ।      ‘व्यावसायिक रूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिन कार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दै छौं ।’ उनका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुकालगायतका रोग देखापर्ने गरेका छन् । बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उनले बताए । बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउन गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गा छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । नदीतटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरू गरिने उनको भनाइ छ । मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताए । ‘चरिनचरनका लागि विगतको जस्तो बाख्रालाई निकुञ्ज क्षेत्रमा अब लग्दैनौं,’ उनले भने, ‘पोषणयुक्त घाँसखेती गरी घरमै व्यवस्थित रूपमा बनाइएका खोरमा राखेर बाख्रापालनको कार्य हुन्छ ।’ बाख्रापलन विशेषगरी मासु र दुग्ध पदार्थ उत्पादनका लागि गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । ‘बाख्रापलन कम लागत र सामान्य हेरचाह गर्दा पुग्ने भएकाले विपन्न वर्गका किसानको जीविकोपार्जनको माध्यमका रूपमा यो व्यवसाय रहेको छ,’ उनले भने, ‘गरीबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पुर्‍याउने विश्वास लिएका छौं ।’ व्यावसायिक रूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत सहयोग गर्न तत्पर रहेको उनले बताए । मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोहो¥याइएको उनको भनाइ छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् । रासस

सिंजाका किसान व्यावसायिक बाख्रा पालनमा

सिँजा गाउँपालिकाका अधिकांश किसानको भेडाबाख्रा पालन व्यवसाय पुख्र्यौली पेसा हो । हालसम्म सिंजाका किसानले भेडाबाख्रा पालनलाई निरन्तरता दिँदै आएका छन् । चरण क्षेत्र प्रसस्त भएको र भेडाबाख्रा पालनमा स्थानीयको आर्कषण पनि भएकाले सिंजा क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत मध्य भेडा बाख्रापालन पनि एक बलियो माध्यम हो ।गत वर्ष भारी हिमपात र चट्यांक लागेर सयौ भेडा […]

डडेल्धुराका किसान व्यावसायिक बाख्रापालनमा

डडेल्धुराका किसान व्यावसायिक रूपमै बाख्रापालन गर्न थालेका छन् । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका युवा किसानले व्यावसायिक रुपमै बाख्रापालन गर्न थालेका हुन् ।