सिंजाका किसान व्यावसायिक बाख्रा पालनमा

सिँजा गाउँपालिकाका अधिकांश किसानको भेडाबाख्रा पालन व्यवसाय पुख्र्यौली पेसा हो । हालसम्म सिंजाका किसानले भेडाबाख्रा पालनलाई निरन्तरता दिँदै आएका छन् । चरण क्षेत्र प्रसस्त भएको र भेडाबाख्रा पालनमा स्थानीयको आर्कषण पनि भएकाले सिंजा क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत मध्य भेडा बाख्रापालन पनि एक बलियो माध्यम हो ।गत वर्ष भारी हिमपात र चट्यांक लागेर सयौ भेडा […]