सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईंले बताए । २०७९/८० मा...

सम्बन्धित सामग्री

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईंले बताए । २०७९/८० मा...

पर्वतको बनौका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित

जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका-९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

९ चैत, फिक्कल। इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का […]

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै

अर्घाखाँची, २८ साउन । सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि […]

रौतहटका किसान मकै खेतीतर्फ आकर्षित

रौतहट : जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय बिगाहा जमिनमा मकै खेती गरिएको हो।व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि ड

भारतको कश्मीरका किसान किबी खेतीतर्फ आकर्षित

काठमाडौँ– भारतको जम्मु कश्मीरका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउका लागि प्रख्यात रहेको कश्मीर उपत्यकाका किसान किबी खेतीतर्फ आकर्षि हुन थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि केही किसानले सोखका लागि किबी खेती गर्दै आएका थिए । यद्यपि पछिल्लो समय ठूलो सङ्ख्यामा कश्मीरी किसानहरु व्यावसायिक किबी खेतीतर्फ आकषित भएको […]

आलु, मकैको विकल्पमा किवी

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ ।    एक पटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँप...

च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

मुगु – मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन्। परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन्। नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन्। च्याउ खेती सुरु […]

सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]