छत्रकोट र रूरूका किसान व्यावसायिक खेतीमा

गुल्मी । गुण र खुदोका लागि प्रख्यात गुल्मीको छत्रकोटको दिगाम र रूरूको थानपतिका कृषकलाई अहिले भाइनभ्याई छ । उनीहरूले ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गर्ने गरेका छन् । उखुका लागि थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रका रूपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत […]