काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जनताको खाद्य सम्प्रभुताको हकलाई बनेको कानुन अनुसार लागु गर्नु पर्नेमा जोड दिएको छ । सङ्घले किसानलाई आवश्यक विउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको […]