अखिल नेपाल किसान महासंघले किसानलाई आवश्यक बिउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा किसानहरुलाई शुभकामना व्यक्त गर्दै महासंघले देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडित किसानका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेको छ ।महासंघले किसानलाई संगठित गर्ने, परिचालन गर्ने, प्रशिक्षित गर्ने, किसान मैत्र