काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो । पार्टीको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने […]