रौतहट : नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ। नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो। सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ। योसँगै पौडेलले २३ वटा जनसङ्गठन हाक्ने जिम्मा पाएका छ्न्। आफूले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन्। ‘मधेस