राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति आज (बिहिबार) भएको हो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरुले लबिङ गर्ने

गठबन्धन दलको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले शीर्ष नेताहरुलाई गठबन्धन उम्मेदवारको पक्षमा लबिङ गर्न लगाउने निर्णय गरेको छ।...

गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरुले लबिङ गर्ने

गठबन्धन दलको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले शीर्ष नेताहरुलाई गठबन्धन उम्मेदवारको पक्षमा लबिङ गर्न लगाउने निर्णय गरेको छ।...

राष्ट्रियसभा निर्वाचन: गठबन्धन बैठक विना निष्कर्ष टुङ्गियाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।...

राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिममा सत्ता गठबन्धन दल विजयी

समाचार अनुसार कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली …

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा लोसपा र एमालेबीच गठबन्धन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । आज (बिहीबार) जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र […]

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन

राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् । बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्ध

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

हेटौंडा । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको कार्यसूचीअनुसार हेटौंडा–५ मा रहेको वागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तारूढ गठबन्धन दलका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र नेकपा एमालेका तर्फबाट २ […]

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन बलियो

हेटौंडा : राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय सत्तारुढ गठबन्धन, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ।राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ र