स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको चुनौती : डाक्टरलाई के आधारमा बर्खास्त गर्न लागेको?

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले कोरोना(कोभिड १९)को उपचारमा बाधा पुर्‍याउने चिकित्सकलाई कारवाही गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। संघले विज्ञप्ति जारी गरी चिकित्सकलाई कुन आधारमा बर्खास्त गर्न खोजेको भन्दै स्वास्थ्य मन्त्रालयलाई प्रश्न गरेको छ। 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कुन फौजदारी अभियोग गरे वा कस्तो

सम्बन्धित सामग्री

आफ्नालाई बचाउने र अन्यलाई फसाउने प्रयासको गन्ध आयो : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सरकार आफ्नालाई बचाउन र अरूलाई फसाउन मात्र भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभामा बैठकमा धारणा राख्दै उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदहरूबाट सुरु गर्न चुनौती पनि दिए। बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदनले दोषी देखाएको यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाए।  ‘बालकुमार

सर्वोच्चको आदेशलाई सरकारको चुनौती, दोस्रो आदेश दिएकै दिन अधिकारी बर्खास्त

काठमाडौँ – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वनय नगर्न दोस्रोपटक आदेश दिएकै दिन सरकारले बर्खास्त गरेको छ। यसअघि असार २३ गते सर्वोच्चले अधिकारीलाई निलम्बन नगर्न आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयन नगरेको भन्दै अधिकारीले दायर गरेको अवहेलना मुद्दामा आदेश भएकै दिन उनलाई सरकारले पदबाट बर्खास्त गरेको हो। बिहीबार न्यायाधीश […]

पुटिनका 'निजी सेना' मानिने ११५ जना बर्खास्त

मस्को । युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने रुसको रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरिएको छ । रोस्ग्भार्दियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको 'निजी सेना' भनिने गरिन्छ ।  उनीहरूले सामूहिक रूपमा मुद्दा दायर गरी आफूहरूलाई अवैध ढंगले बर्खास्त गरिएको भन्दै कानुनी चुनौती दिएका थिए । तर उनीहरूको मुद्दालाई रुसी सैनिक अदालतले खारेज गरिदिएको...

युनाइटेडलाई खेलाडी राख्नै संघर्ष

एजेन्सी – लगातारको खराब प्रदर्शनपछि म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गुनार सोल्साएरलाई बर्खास्त गर्नु स्वभाविक थियो । वाटफोर्डसँग ४–१ को हारपछिको भोली पल्ट युनाइटेडले सोल्साएरलाई बर्खास्त गरेको थियो । अब युनाइटेडसँग अर्को चुनौती भने खेलाडीलाई मनाउनु हुनेछ । क्लबले सिजनको अन्त्यसम्मका लागि भएपनि अन्तरिम प्रशिक्षकलाई जिम्मेवारी दिने प्रष्ट पारेको थियो । यद्दपी माउसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक […]

जाभीलाई भित्र्याउन बार्सिलोनाले थाल्यो कसरत

रोनाल्ड कुमनलाई बर्खास्त गरेपछि बार्सिलोना अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । र, बार्साका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजलाई सम्भावित नयाँ प्रशिक्षकका रुपमा हेरिएको छ ।स्पेनिस वेवसाइट मार्काका अनुसार बार्साका अध्यक्ष जोआन लोपार्टाले जाभीलाई नै क्लबमा ल्याउनेगरी तयारी अघि बढाएका छन् ।  तर, जाभीसामु अल सादसँगको आफ्नो सम्झौता सहमतिमा टुंग्याउनुपर्ने चुनौती छ । कतारी क्लब अल सादसँग जाभीले सन् २०२२ सम्मका लागि  सम्झौता गरेका छन् । त्यहीकारण उनले क्याम्प नोउमा आउने प्रक्रिया सहज छैन ।जाभ

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश - Naya Patrika

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्न आदेश दिएको छ । सरकारले ८ माघ ०७० मा शर्मालाई आइओएमको डिनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा १ फागुन ०७० मा सर्वोच्च पुगेका थिए ।