सुमना श्रेष्ठ: के शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ - BBC News नेपाली

दलीय आबद्धता भएका शिक्षकहरूलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने मन्त्रालयको निर्णयपछि आन्दोलित बनेका शिक्षकहरूले कारबाही गरेर देखाउन मन्त्रीलाई चुनौती दिइरहेका छन्।

सम्बन्धित सामग्री

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।...

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।...

सुमना श्रेष्ठ हत्या प्रकरण : आरोपी भुजेल पक्राउ

प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउ पमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न …

त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल पदबाट हटाउनुपर्छः सुमना श्रेष्ठ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्। सोमबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्। उनले […]

त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल हटाऊ : सांसद सुमना श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले सो माग गरेकी हुन्।सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्।उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो

रास्वापाले तोक्यो सहमहामन्त्रीहरुको जिम्मेवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्रीहरुको जिम्मेवारी तोकेको छ । सोमबार रास्वपाले सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यको जिम्मेवारी तोकेको हो । जसअनुसार सहमहामन्त्रीहरुले पार्टीको संगठनलाई क्रियाशील बनाउन विभिन्न जिम्मेवारी पाएका छन् । गतसाता जलेश्वरमा तीन दिनसम्म बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेका थियो […]

देशले रगत होईन, पसिना मागेको छः सुमना श्रेष्ठ

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आफू समृद्ध नेपालको सपना देखेर राजनीतिमा आएको बताएकी छन् । आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले देखेको समृद्धिको सपना अब रगत बगाएर नभई पसिना बगाएर पूरा हुने बताईन् । अहिले देशले रगत नभएर पसिना र काम […]

महिला सांसद चेली भए पुरुषनेतालाई हामी चेलो भन्छौंः सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।

रास्वपाबाट को बन्ला उपसभामुख ?

एमालेले पुरुषलाई सभामुख बनाएमा रास्वपाबाट डा. चन्दा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ र इन्दिरा राना मगरमध्ये एक जना उपसभामुख बन्ने छन् ।