युनाइटेडलाई खेलाडी राख्नै संघर्ष

एजेन्सी – लगातारको खराब प्रदर्शनपछि म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गुनार सोल्साएरलाई बर्खास्त गर्नु स्वभाविक थियो । वाटफोर्डसँग ४–१ को हारपछिको भोली पल्ट युनाइटेडले सोल्साएरलाई बर्खास्त गरेको थियो । अब युनाइटेडसँग अर्को चुनौती भने खेलाडीलाई मनाउनु हुनेछ । क्लबले सिजनको अन्त्यसम्मका लागि भएपनि अन्तरिम प्रशिक्षकलाई जिम्मेवारी दिने प्रष्ट पारेको थियो । यद्दपी माउसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक […]

सम्बन्धित सामग्री

महिला फुटबलमा चासो र लगानी बढ्ने आशा

यस विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्।...

महिला फुटबलमा चासो र लगानी बढ्ने आशा

यस विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्।...

उपेक्षाले पछि परेका उसु खेलाडी रक्की भन्छन्- अझै पदक जित्न सक्छु

विराटनगर : नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले सम्भावना बोकेका कैयौँ खेलाडी खेल क्षेत्रबाटै पलायत हुन बाध्य हुने गरेका छन्।यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीका यस्तै बाढीमा हेलिँदै सम्भावनाको बाटो खोजिरहेका मोरङ कटहरीका उसु खेलाडी २७ वर्षीय रक्कि राजवंशी कुनै वेला आफ्नो दिन पनि आउला आशमा छन्।त्यसो त उनी ०७० मा भएको   लुम्बिनी च्याम्पियनशिपका गोल्ड मेडलिस्ट हुन्। विसं २०६८ सालम

खेलाडी पलायनको असर : लाओसविरुद्ध हम्मेहम्मे

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसमाथि २(० को जित हासिल गरेको छ । तर यो नजिता हात पार्न नेपालले घरेलु मैदानमा निकै संघर्ष गर्नुपर्यो । नेपाल फुटबल पछिल्लो केहि महिनादेखि खेलाडी पलायनको समस्यासँग जुधिरहेको छ । राष्ट्रिय टिमबाट नियमित खेल्ने खेलाडीले समेत विदेशलाई गन्तब्य बनाउँदा राष्ट्रिय टिमको […]

खाेटाङका दिनेश सुनार बने १२ पल्ट विश्वकीर्तिमान राख्ने खेलाडी

आफ्नो नामसँगै नेपालको नाम पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाएकोमा उनले खुसी व्यक्त गरे । ‘यो उपलब्धिका लागि मैले ठूलै संघर्ष गरेको छु’, उनले भने ।

नेपाल टि२० लिगमा नेपाली ब्याटरकै संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सुरुवातमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटरले नै रन बनाउन संघर्ष गरेका छन् । सुरुवाती १० खेल सम्पन्न हुँदा ब्याटिङ प्रदर्शनमा विदेशी खेलाडी हावी देखिएका छन् । हालसम्म प्रतियोगितामा ७ खेलाडीले १ सयमाथि रन बनाएका छन् । पोखरा एभेन्जर्सका कुशल मल्ल मात्रै एक सय माथि रन बनाउने नेपाली […]

कर्णालीकाे पीडा: वर्षाले अभ्यास बिथोल्यो, प्लेन चार्टर्ड गरेर खेलाडी पोखरामा

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदको औपचारीक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ। खेलकुदको महाकुम्भमा भाग लिन ६ हजारभन्दा बढी खेलाडी मैदानमा छन्। योबीचमा अन्य प्रदेशका खेलाडी सहज रूपमा पोखरा आइपुगे पनि कर्णाली प्रदेशको संघर्ष भने फरक छ। सिमित पूर्वाधारमा तयारी गरेको कर्णालीलाई नवौँ राष्ट्रिय खेलकुदमा सहभागितानै कठिन बन्यो। प्रतियोगिता अघिको खराब मौसमका कारण कर्णालीका खेलाडीले करिब […]

महामारीसँग संघर्ष गर्दै टि-२० विश्वकपमा छनोट हुने चुनौती

१८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ । दुई हप्तापछि हुने छनोटको अन्तिम तयारीमा टिम जुटिरहँदा कप्तान सन्दीप लामिछानेसहित केही खेलाडी कोरोना संक्रमण र कन्ट्याक ट्रेसिङका कारण हाल आइसोलेसनमा छन् । अष्ट्रेलियामा भएको बिग बास लिग खेलेर नेपाल फर्केका सन्दीप केही दिन कीर्तिपुरस्थित टीयू मैदान पुगे […]

अस्ट्रेलियन ओपनः कोलिन्स र सियाटेक अन्तिम चारमा

अनुभवी खेलाडी काइयाले ३ घन्टा १ मिनेटसम्म संघर्ष गरे पनि पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्ने सफलता पाउन सकिनन् ।...

‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडी नै आफ्नो सबैभन्दा नजिकका सल्लाहकार भएको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए। समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले सबै पक्षसँगको […]