कालीकोट तनावग्रस्त, प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

७ मंसिर, कालीकोट । म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ । आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु …

सम्बन्धित सामग्री

कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले अाजैबाट काम सुरू गर्दै

१० पुस, कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई …

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रवार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको थियो ।

कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

९ पुस, कालीकोट । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु …

कालिकोटमा २ घण्टाका लागि कर्फ्यु हट्यो

९ पुस, काठमाडौं । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले जानकारी दिए । उनले बिहान १० बजेपछि स्थिति हेरेर कर्फ्यू लगाउने कि हटाउने भन्ने निर्णय लिने …

कालिकोट घटनापछि छानबिन गर्न समिति गठन, समितिमा रमेश खरेल पनि

गोली लागेर कालिकोटमा म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव मानवबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्टिय अनुसन्धानका लक्ष्मण गुरुङ सदस्य छन् । उनीहरुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदशन पेश गर्न भनिएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए।…

कालिकोटमा प्रहरीको गोली लागि म्यादी प्रहरीको मृत्यु

आफ्नो तलब भत्ता कम भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो। मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ऐरीले सेतोपाटीलाई बताए।

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।