कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

९ पुस, कालीकोट । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु …

सम्बन्धित सामग्री

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।  सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार […]

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालीन कर्फ्यु

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ […]

महोत्तरीको पररियामा दुई समुदायबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको भङ्गाहा नगरपालिका ८ पररियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । पररियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पररियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म बिहीबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु छ । बिहीबार बिहान […]

महोत्तरीको भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु

जलेश्वर : महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म बिहीवार अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको…

महाेत्तरीकाे भंगहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

महाेत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।  आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो ।  आज बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढा...

UPDATE – भंगहामा कर्फ्यु आदेश जारी

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो । भंगहा नगरपालिका– ८ को दक्षिणमा पररियाको...

झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र  सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार स

मोरङमा भोलिदेखि कर्फ्यु खुकुलो

मोरङ : मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु खुकुलो बनाइएको छ। यौन दुर्व्यवहारको घटनाले उग्ररूप लिएर हिंसात्मक झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यु लगाइएको थियो।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित भोलि बिहानबाट कर्फ्यु केही खुकुलो बनाएको हो।मोरङमा छात्रामाथि दुर्व्यवहार विवाद : लेटाङ तनावग्रस्त, एक महिला प्रहरीको मृत्युमोरङ प्रशासनका अनुसार भोलि बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा क

लमजुङको सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ । सुन्दर बजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङ्दी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चित कालसम्मका लागि कर्फ्यु जारी […]

लमजुङको सिउडिबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

लमजुङको  सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार स्थित फ्युचरस्टार आमाविका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मगलबार दिउँसो  मर्स्याङ्दी नदीमा डुबेर निधन...