ओली, देउवा र प्रचण्डको धन्दा नै प्रतिगमन होः राजेन्द्र महतो (भिडिओसहित)

काठमाडौं, ५ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको विकासका लागि आफूले धनुषा ३ छाडेको बताएका छन् । ‘म आफ्नो गृहजिल्लामा आएको हो । म कुनै टुरिस्ट उम्मेदवार होइन । २०७४ मा मधेसी गठबन्धन थियो । बहालवाला सांसद महेन्द्र यादवलाई छाडेर म जनताको माग अनुसार धनुषा ३ मा गएँ । विमलेन्द्र निधिलाई […]

सम्बन्धित सामग्री

बिकाउ राजनीति र नेताहरूले भित्र्याएको संकट ॥ Sunya Samaya – देशसञ्चार

यो परिस्थितिमा नेतात्रय, प्रचण्ड, देउवा, ओलीसँगै बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो आदिले जनतासमक्ष माफी माग्दै

यी नेताले आफैंलाई मतदान गर्न नपाउने

काठमाडौं, मंसिर ४ । आज हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमाकेही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा।शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष […]

ओली, प्रचण्ड लगायतका नेताले आफैलाई मतदान गर्न नपाउने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष तहका नेताहरुले आफूले आफैंलाई मतदान गर्न पाउने छैनन् । उहाँहरु उम्मेदवार रहेको क्षेत्रमा मतदाता नामाली नभएका कारण आफैंलाई मत हाल्न नपाइएको हो । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले …

सर्लाही २ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय, राजेन्द्र महतो एक्लिए

काठमाडौं । सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ । गठबन्धनले यादवलाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् । लोसपा पनि सत्ता गठबन्धनमै सहभागी छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र […]

जसपासँग प्रचण्ड-नेपालले गरेको कुराकानी राजेन्द्र श्रेष्ठले खुलाए

वार्तामा नेकपाको तर्फबाट कमरेड प्रचण्ड, कमरेड माधव नेपाल दुवै अध्यक्ष हुनुहुन्थ्यो, हाम्रो तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र म गरी तीन जना थियौं । वार्तामा प्रचण्ड कमरेड र माधव कमरेड दुवैले बिहिबारको सन्दर्भमा हामीले चाहेपनि नचाहेपनि एउटा नयाँ ढंगले बढ्नुपर्ने आवश्यकत्ता यो देशले नै निर्माण गर्यो ।

सरकारमा जाने विषयमा प्रचण्ड–नेपाल पक्ष र जसपाबीच वार्ता

काठमाडौँ। नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेको छ। बिहीबार बिहान नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा भएको  छलफलमा प्रचण्ड—नेपाल पक्ष खेमाका पुष्पकमल दाहाल र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग कुराकानी गरेको थिए।

प्रचण्ड–माधवलाई जसपाले सोध्यो : तपाईंहरू कुन पार्टीबाट ?

काठमाडौं : सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्। नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए।  बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव

आफ्नो लागि चुनाव क्षेत्र खोज्दै राजेन्द्र महतो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीतिक दलहरु आन्दोलनलाई निरन्तरता दिने या चुनावको तयारीमा जुट्ने भन्ने दोधारमा छन् ।त्यसो त, नेपाली काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन तथा विरोधसभा गर्दै आएका छन् । त्योसँगै ती दलका केही नेता आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्ने, मतदातासँग सम्बन्ध बढाउने र संगठन विस्तारलाई महत्त्व दिने काममा पनि जुट्न थालेका छन् ।त्यही क