प्रतिनिधि सभा पुन:स्थापनापछि नेपालको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने चित्र प्रस्ट भइसकेको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले भावी सरकारको खाका प्रस्ट नभई राजीनामा नदिने उनका विश्वास पात्रहरूले बताइसकेका छन् भने नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको रणनीति पनि प्रस्ट देखिएको छैन ।यद्यपि यसबीचमा प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबह...