सुदूरपश्चिमको मुख्यमन्त्रीमा फेरि माओवादीको नजर

सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । दोस्रो संविधानसभा, २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र निल भएको छ । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट माओवादीका गौरीशंकर चौधरी र क्षेत्र नं. ४ बाट लेखराज भट्ट प्

सम्बन्धित सामग्री

प्रदेशमा पनि बदलिँदै छ सत्तासमीकरण

मधेशको मुख्यमन्त्रीमा जनमतको पनि दाबी, माओवादीको ग्रिन सिंग्नल सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका...

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार  प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

माओवादीको निर्णयले सकसमा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता […]

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

मुख्यमन्त्री दाबी गरेका एमाले र माओवादीले दलको नेता चयन गरेका छैनन् । एमालेका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीमा भने जोखबहादुर महरालाई खासै चुनौती छैन ।

प्रदेश १ : मुख्यमन्त्रीमा एमाले र माओवादीको आ-आफ्नै दाबी

प्रदेश १ प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएको छ । विराटनगरस्थित प्रदेशसभा हलमा आयोजित शपथ ग्रहण समारोहमा एमालेका सांसदहरु उत्साहित देखिँदा नेपाली कांग्रेसका सांसदहरु निराश देखिए ।केही दिनसम्म मुख्यमन्त्रीमा दौडधूप गरिरहेका कांग्रेसका नेताहरु मिडियासामु खुलेर आउन सकेनन् । उता, एमालेका सांसदहरु भने उत्साहित हुँदै शपथ ग्रहणमा सहभागी बने । यसअघिको सत्ता सहयात्री नेकपा एकीकृत समाजवादीका सांसदहरु पनि खासै उत्साहित देखिएनन् । ‘परिस्थिति र परिवेश यति साह्रै परिवर्तन हुन्छ जस्तोचा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे । निर्वाचनपछि काठमाडौं पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।काठमाडौंबाट फर्किएर रोल्पा पुगेका

लुम्बिनीमा आलोपालो : माओवादीको पालो फागुन २ गतेसम्म

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ ।मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान

मुख्यमन्त्रीमा शंकरको शपथपछि काँग्रेस र माओवादीको आक्रोश, कानुनी उपचार खोजिने

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अल्पमत रहँदा रहँदै मुख्यमन्त्रीमा नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले आक्रोश पोखेको छ । सो पार्टीका सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकहरुले प्रदेश प्रमुखको भूमिकामाथि नै प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान विपरित रहेको बताएका छन् भने यसविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुदीन खानले प्रदेश प्रमुखबाट संविधानको गम्भीर उल्लंघन भएको आरोप लगाए।