लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

मुख्यमन्त्री दाबी गरेका एमाले र माओवादीले दलको नेता चयन गरेका छैनन् । एमालेका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीमा भने जोखबहादुर महरालाई खासै चुनौती छैन ।

सम्बन्धित सामग्री

सत्तामा एमाले-माओवादीको पुनरावृत्तिः गण्डकीमा पनि दोहोरिएला त कोशीको नियति ?

काठमाडौं, २२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुटेर एमाले–माओवादीको गठबन्धन बनेको छ । यसरी गठबन्धनमा फेरबदल आउँदा प्रदेश सरकारमा भने तरङ्ग पैदा भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सातै प्रदेश सरकार परिवर्तन हुने भएको छ । तर, बागमती, गण्डकी, कोशी […]

‘एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले–माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्।  खड्काले तत्कालीन समयमा संघ र प्रदेशमा सत्ता बाहिर रहेको पार्टीले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने […]

माओवादीको 'किल्ला' कालिकोटमा एमालेकाे सुरुवाती अग्रता

माओवादीको किल्लाका रुपमा रहेको कालिकोटमा प्रतिनिधि सभासभा एमाले सुरुवाती अग्रता कायम गरेको छ। मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो।   प्रतिनीधिसभाका २७१ गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार नगेन्द्र शाही...

जितको ह्याट्रिक खोज्दै एमाले, गढ भत्काउन सत्तागठबन्धनको कसरत

एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यसपटक माओवादीको साथ कांग्रेसलाई छ । त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ । एक मात्र...

प्रचण्डलाई भुसालको जवाफ : माओवादीको बिउ उम्रिँदैन

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले माओवादीको बिउ नउम्रिने बताएका छन् ।  आफूहरूले ‘एमालेमा बिउ रोपिसकेकाले केही समयपछि फूल्ने र फल्ने’ अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै भुसालले माओवादी बिउ...

कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरू असफल भइसकेको भन्दै आफ्नो पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले  राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुन: स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे […]

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिन्छन् : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरू सुध्रिए हुन्थ्यो भन्ने लागे पनि उनीहरू सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् । उनले भने, ‘तपाईँहरूले भनेर […]

माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दरार साँघुरो हुँदै गएको संकेत देखिएको छ । गत वर्षको पुसयता भेटघाट त टाढाको कुरा राम्ररी संवाद समेत नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको छ । हुन त गत मंसिर २४ गते कांग्रेसको १४ औं महाधिवेशनमा ओली र प्रचण्ड करीब ११ महिनापछि एउटै मञ्चमा देखिएका थिए । गत वर्षको पुस ५ मा तत्कालिन प्रधानमन्त्रीको रूपमा केपी ओलीले संसद विघटन ...