प्रदेश १ प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएको छ । विराटनगरस्थित प्रदेशसभा हलमा आयोजित शपथ ग्रहण समारोहमा एमालेका सांसदहरु उत्साहित देखिँदा नेपाली कांग्रेसका सांसदहरु निराश देखिए ।केही दिनसम्म मुख्यमन्त्रीमा दौडधूप गरिरहेका कांग्रेसका नेताहरु मिडियासामु खुलेर आउन सकेनन् । उता, एमालेका सांसदहरु भने उत्साहित हुँदै शपथ ग्रहणमा सहभागी बने । यसअघिको सत्ता सहयात्री नेकपा एकीकृत समाजवादीका सांसदहरु पनि खासै उत्साहित देखिएनन् । ‘परिस्थिति र परिवेश यति साह्रै परिवर्तन हुन्छ जस्तोचा