प्लास्टिकका झोला : कानुनमा निषेध, प्रयोगमा छुट

९ माघ, काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा भनेको थियो, ‘एक वर्षमै महानगरलाई प्लास्टिक झोलामुक्त गरिने छ ।’ तर, महानगरले गत वर्ष प्लास्टिक झोला नियन्त्रणमा केन्द्रित भएर एउटा बजार अनुगमनसमेत गरेन । काठमाडौं महानगर मात्र हैन, विभिन्न स्थानीय तह र प्रदेश सरकारले वर्षेनी यस्ता घोषणा गरिरहेका हुन्छन् । कार्यान्वयनमा भने […]

सम्बन्धित सामग्री

प्लास्टिकको विकल्पमा कपडाको झोला

म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ । नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो । नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण […]

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी...

वातावारणमैत्री झोला प्रयोगमा जोड

काठमाडौं । रोटरी क्लब अफ् न्युरोड सिटीले वातावरणमैत्री झोला प्रयोग गर्न जनचेतनामुलक अभियान सुरु गरेको छ । शनिबार बिहान काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरेर रोटरी क्लबले प्लास्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला प्रयोग गर्न आग्रह गरेको हो । सो क्रममा उपभोक्तालाई कपडाको झोला पनि वितरण गरिएको थियो ।

बसमा झोला साटिएर सुनका गहना भएको झोला पाएपछि...

पर्वत : बसमा यात्रा गर्ने क्रममा झोला साटिने, सामान बिर्सिने घटनाहरू बेला बेलामा भइरहेका हुन्छन्। विशेष त बसमा खचाखच यात्रु हुनु र झोला वा सामान राखिएका बोरा उस्तै हुनुले एक जनाको झोला अर्कै व्यक्तिले उठाइदिन्छन्।पर्वतको पैयुँ गाउँपालिका–४ की यैङथोककी शीतल पंगेनीलाई पनि यस्तै परेको छ। उनी बुधवार बुटवलबाट आफ्नो घर पैयुँ गाउँपालिका आउँदै गर्दा स्याङ्जामा झरेर सवारी परिवर्तन गरिन्।स्याङ्जाको वालिङबाट सवारी परिवर्तन गरेर पैयुँ गाउँपालिका आउनको लागि उनी बसबाट झर्न कठिन भयो। यात्रुले खचाखच भरिएक

स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता

काठमाडौँ,१५ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले […]

प्लास्टिकको झोला प्रयोगमा कडाई गर्दै सरकार

काठमाडौं, बैशाख ९ । सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो। सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । […]

प्लाष्टिक झोला प्रयोगमा कडाइ गरिँदै

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो ।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका […]

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपल

प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले  यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ । रु ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा  उक्त समूहले रु दुई  लाख ४६ हजार र  गाउँपालिको रु दुई लाख

प्लास्टिक झोला प्रतिबन्ध प्रभावकारी बनाउन कार्ययोजना

वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सरकारले प्रतिबद्धता गरेको प्लास्टिकको झोला प्रतिबन्ध प्रभावकारी बनाउनका लागि कार्ययोजना तयार गरेको छ । प्लास्टिक झोला बहुउपयोगी, सहज र सस्तो भएका कारण उपभोक्तामा यसको प्रयोग अत्याधिक रुपमा बढेकाले वातावरणीय प्रदूषण पनि बढाएको भन्दै प्लास्टिक झोला प्रतिबन्ध लगाएको सरकारले यसको कार्ययोजना बनाएको हो ।कार्ययोजनाको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालय पठाइएको वातावरण विभागले […]