प्लास्टिकको विकल्पमा कपडाको झोला

म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ । नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो । नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण […]

सम्बन्धित सामग्री

वातावारणमैत्री झोला प्रयोगमा जोड

काठमाडौं । रोटरी क्लब अफ् न्युरोड सिटीले वातावरणमैत्री झोला प्रयोग गर्न जनचेतनामुलक अभियान सुरु गरेको छ । शनिबार बिहान काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरेर रोटरी क्लबले प्लास्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला प्रयोग गर्न आग्रह गरेको हो । सो क्रममा उपभोक्तालाई कपडाको झोला पनि वितरण गरिएको थियो ।