बसमा झोला साटिएर सुनका गहना भएको झोला पाएपछि...

पर्वत : बसमा यात्रा गर्ने क्रममा झोला साटिने, सामान बिर्सिने घटनाहरू बेला बेलामा भइरहेका हुन्छन्। विशेष त बसमा खचाखच यात्रु हुनु र झोला वा सामान राखिएका बोरा उस्तै हुनुले एक जनाको झोला अर्कै व्यक्तिले उठाइदिन्छन्।पर्वतको पैयुँ गाउँपालिका–४ की यैङथोककी शीतल पंगेनीलाई पनि यस्तै परेको छ। उनी बुधवार बुटवलबाट आफ्नो घर पैयुँ गाउँपालिका आउँदै गर्दा स्याङ्जामा झरेर सवारी परिवर्तन गरिन्।स्याङ्जाको वालिङबाट सवारी परिवर्तन गरेर पैयुँ गाउँपालिका आउनको लागि उनी बसबाट झर्न कठिन भयो। यात्रुले खचाखच भरिएक

सम्बन्धित सामग्री

यात्रुको छुटेको नगद र सुनका गहना  बुझाउने चालक सम्मानित

शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ ।रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै  भुलेर हिँडेकी थिइन् ।अटोका चालक घोराही –१३ बस्ने  २९ बर्षीय रामप्रसाद  झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र  १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दा

सुनका गहना चोरी गर्ने दुई युवा पक्राउ

बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ।