कामपाका मेयर-उपमेयर बालेन र सुनिता पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै छन्।सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथग्रहण कार्यक्रम भइरहेको छ। यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउनेछन्। महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार

सम्बन्धित सामग्री

प्रमुख शाहबाट उपाध्यक्ष खड्कालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्कालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। आज राष्ट्रिय सभा गृहमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम खड्का उपाध्यक्ष पदमा नियुक्त भएका हुन्।

कार्यपालिका सदस्यहरुलाई मेयर शाहले गराए पद तथा गोपनीयताको शपथ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना […]

प्रमुख साहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रियसभा गृहमा उनले शपथ गराएका हुन् । त्यसअवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ  पौडेयलसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । जेठ २४ गते राष्ट्रियस

कामपाका मेयर-उपमेयर बालेन र सुनिताले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन्।यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराएका छन्। शपथग्रहण गर्नुअघि महानगरका ३२ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।शपथग्रहणपश्चात् नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै

तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरका मेयर बालेन्द्र साहको शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथग्रहण गराएका हुन्। साहले नेवारी र नेपाली दुवै...

नेवारी र नेपालीमा सपथ लिएर बालेनले सम्हाले काठमाडौं महानगरको बागडोर

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियाताको सपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई सपथ ग्रहण गराएका हुन्। साहले नेवारी...

काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल […]

काठमाडौँ महानगरका मेयर र उपमेयरको शपथ आज

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए […]