लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ५ लाख बढी क्षति

लक्ष्मी पूजा गर्ने क्रममा नेपालगन्जमा आगलागी भएको छ। नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा आगलागी भएको हो।...

सम्बन्धित सामग्री

आगलागीपीडितलाई आउन थाल्यो सहयोग

संखुवासभा : गएराति आगलागी भएर घर जलेर नष्ट भएकी संखुवासभा खाँदबारी नगरपालिका–१ हिमालय टोलकी लीला राईलाई विभिन्न संघ संस्थाबाट आर्थिक तथा विभिन्न सामग्री सहयोग प्राप्त हुन थालेको छ। गएराति साढे ११ बजे लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की राईको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो।खाँदबारी नगरपालिकाले सोमबार खाद्यान्य लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको छ। पीडित राईलाई चामल, भाँडाकुँडा, ग्यास‚ लत्ताकपडालगायत सामग्री राहतस्वरुप सहय

दियोबाट आगलागी हुँदा २६ लाखभन्दा बढीको क्षति

भोजपुर लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए । आगलागीबाट दुई […]

बालाजु आगलागी : दीपावली गरेको दीयोबाट सल्कियो आगो

बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । जुत्ता कारखानाबाट सल्केक

दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी, अनामनगरमा ५५ लाख रुपैयाँ बराबरको क्षति

काठमाण्डौ - दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ ।  काठमाण्डौ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ ।  अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।  हिजो बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि निभाइएको थियो ।  आगलागीबाट सँगै रहेको अ...

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ । झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्र...

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ६८ लाख क्षति

तिहारका अवसरमा लक्ष्मी पूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ।

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी, १० तोला सुन जलेर नष्ट

भक्तपुर । मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।     स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ ...